अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने

विकल्प न्यूज । बेनी माघ २२ गते । भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने भएको छ । धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट दुई शिला अयोध्या र एक जनकपुर लगिएको थियो । गण्डकी प्रदेश सरकारले मधेश र मधेस प्रदेशले संघीय सरकारमार्फत भारत सरकारलाई उपलब्ध … Continue reading अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने